हार्दिक धन्यवाद तथा आभार्

हाम्रो यस मामाघर आश्रममा रहनुभएका सम्पुर्ण बालबालिकाको लागि काठमाडौँ महानगरपालिका वडा नं- ४ धुम्बाराही निवासी समाजसेवी, धर्मप्रेमी तथा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य श्री रामबहादुर राउत ज्यूले मामाघर अनाथलय आश्रमका बालबालिकाको लागि ८० जोर तातो ज्याकेट (१ लाख १५ हजार बराबरको) सप्रेम हस्तान्तरण गर्नुभएको हुँदा समाजसेवी परिवार श्री रामबहादुर राउत, पदमकुमारी राउत,छोराबुहारी बलदेव राउत,लक्ष्मी कोइराला र ज्वाई धुर्व दाहाल ज्युलाई आश्रम परिवार हार्दिक आभार आर्पण गर्न चाहन्छौं ♥️🙏

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Blog
Categories