हार्दिक धन्यवाद तथा नमन ![]()
मिति: २०८२-७-१५ गतेका दिन,
गोदावारी नगरपालिका वडा नम्बर १ गोदामचौर ललितपुरबाट समाजसेवी व्यक्तित्व श्री सविता कार्कीज्यूले आफ्नो छोरा श्री राजु कार्कीको जन्मदिनको पावन अवसरमा मामाघर अनाथलय आश्रममा रहेका बालबालिकाहरूको लागि भोजन तथा पठनपाठनमा सहयोगको अपेक्षा राखी रु. ११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) सहयोग गर्नुभएको छ। उहाँहरूको यो सहयोग प्रति आश्रम परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।




Leave a Reply