-
छोरीको जन्मोत्सवको अवसरमा नगद सहयोग
काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका चावहिल निवासी समाजसेवी तथा धर्मप्रेमी आदरणीय श्री प्रमोद ठाकुर ज्यू र वहाँको धर्मपत्नी आदरणीय श्री शुशिला ठाकुर ज्यूले छोरी प्राची ठाकुर ज्यूको जन्मोत्सवको सुखद उपलक्ष्यमा आश्रममा रहनु भएका बालबालिकाहरुको सहयोगार्थ नगद रु १०,१०० (दश हजार एक सय रुपैयां) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।साथै प्राची ठाकुर…
-
मामाघर आश्रमका बालबालिकाहरुको लागि नगद सहयोग—
गण्डकी प्रदेश, लमजुङ जिल्ला आफ्नो कर्मथलो भई हाल ललितपुर जिल्ला, गोदावरी नगरपालिका, वडा नं —१४ ठैवमा स्थायी बसोबास गर्दै आउनुभएकी सहयोगी मनकी धनी आदरणीय श्री सुस्मिता राउत ज्यूले मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको पठन पाठनको लागि नगद रु १०,००० (दश हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।साथै सुस्मिता राउत ज्यू, लगायत…
-
अमेरिका देखी नगद तथा शैक्षिक सामाग्री सहयोग
ललितपुर जिल्ल। गोदावरी नगरपालिका वडा नं —१४ मा सञ्चालित मामाघर अनाथालय आश्रमा रहनुभएका बालबालिकाहरुको सहयोगार्थ अमेरिकाबाट सहयोगी मनका धनी “केभिन स्टुमेयर” ज्यूले आश्रममा उपस्थित भइ नगद रु २०,००० ( बिस हजार) र शैक्षिक सामाग्री (फुटबल,ब्याडमिन्टन) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।मामाघर आश्रम परिवार,गोदावरी १४—ललितपुर
-
सेवा नै धर्म हो
हार्दिक धन्यवाद तथा नमन मिति २०८२/८/१ गते हाम्रो यस ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नम्बर १४ मा सञ्चालित मामाघर अनाथालय आश्रमको लागि ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नं २ निवासी समाजसेवी तथा सहयोगी मनका धनी आदरणीय श्री रामकुमार सिलवालको नाती सम्भव सिलवालको चार वर्ष पूरा भई पाँच वर्षमा प्रवेश गरेको सु-अवसरमा यस मामाघर अनाथालय आश्रममा…
-
हार्दिक धन्यवाद तथा नमन
मिति:-२०८२/०७/२५ गोदावरी नगरपालिका वार्ड नम्बर १४ ठैब ललितपुर निवासी श्री अर्जुन बहादुर थापा ज्यूको जन्मदिनको सुखद उपलक्ष्यमा मामाघर आश्रममा उपस्थिति भई आश्रममा रहनुभएका बालबालिकाहरूको लागि खाद्यान्य: चामल दुई बोरा, ५ केजी दाल र दुई लिटर तेल (पाँच हजार दुई सय बराबरको) खाद्यान्न सहयोग गर्नुभएकोमा आश्रम परिवारले अर्जुन बहादुर थापा ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको…
-
हार्दिक धन्यवाद तथा नमन
मिति:-२०८२/०७/२२ काठमाडौँ महानगरपालिका वडा नम्बर-१६ नयाँ बजार निवासी समाजसेवी, धर्मप्रेमी श्री रत्न बहादुर सिंदाली मगर र मनमाया सिंदाली मगर ज्यूले मामाघर आश्रममा रहेका बालबालिकाहरूको लागि खाद्यान्य स्वरूप ५५०००/-(पचपन्न हजार बराबरको सामान) र नगद रु ९५१५/-गरी जम्मा ६४५१५/-(चौसठ्ठी हजार पाँचसय पन्ध्र रुपैयाँ) पितृ उद्धार तथा पारिवारिक सुख शान्तिको कामना गर्दै सप्रेम हस्तान्तरण गर्नुभएको हुँदा समाजसेवी श्री…
-
हार्दिक धन्यवाद तथा आभार्
हाम्रो यस मामाघर आश्रममा रहनुभएका सम्पुर्ण बालबालिकाको लागि काठमाडौँ महानगरपालिका वडा नं- ४ धुम्बाराही निवासी समाजसेवी, धर्मप्रेमी तथा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य श्री रामबहादुर राउत ज्यूले मामाघर अनाथलय आश्रमका बालबालिकाको लागि ८० जोर तातो ज्याकेट (१ लाख १५ हजार बराबरको) सप्रेम हस्तान्तरण गर्नुभएको हुँदा समाजसेवी परिवार श्री रामबहादुर राउत, पदमकुमारी राउत,छोराबुहारी बलदेव राउत,लक्ष्मी कोइराला…
-
हार्दिक धन्यवाद तथा नमन
हार्दिक धन्यवाद तथा नमन मिति: २०८२-७-१५ गतेका दिन, गोदावारी नगरपालिका वडा नम्बर १ गोदामचौर ललितपुरबाट समाजसेवी व्यक्तित्व श्री सविता कार्कीज्यूले आफ्नो छोरा श्री राजु कार्कीको जन्मदिनको पावन अवसरमा मामाघर अनाथलय आश्रममा रहेका बालबालिकाहरूको लागि भोजन तथा पठनपाठनमा सहयोगको अपेक्षा राखी रु. ११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) सहयोग गर्नुभएको छ। उहाँहरूको यो सहयोग…
-
हार्दिक आभार !
ललितपुर महानगरपालिका वडा नं. १४ निवासी कुशेश्वर महतो र नम्रता महतोका सुपुत्र कविर महतोको १२ औं जन्मदिवसको उपलक्ष्यमा सहयोग स्वरुप रु. ५१,००० साथै खेलौना, भलिबल, फुटबल र स्टेशनरीका विभिन्न सामग्रीहरुको सहयोग गर्नुभएको छ । उहाँको सेवाभाव प्रति मामाघर अनाथालय आश्रम परिवार हार्दिक कृतज्ञता एवं कविर महतो ज्यूलाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौं ।
-
हङकङ देखी मामाघर आश्रममा नगद सहयोग—
पोखरा महानगरपालिका लामाचौर स्थाई घर भइ हाल हङकङ बस्नुहुने कानुन व्यवसायी तथा समाजसेवी देव गुरुङ ज्यू र वहाँको धर्मपत्नी मिना गुरुङ ज्यूले मामाघर आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु.२०,००० (बिस हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक व्यक्त गर्दै वहाँको परिवारमा सुख, शान्ति, समृद्धि एवं बैदेशिक जीवन सुखमय रहोस भन्ने कामना गर्दछौं । मामाघर आश्रम परिवारबाडेगाउँ १४–ललितपुर…
-
जन्मोत्सवको अवसरमा मामाघर आश्रमका बालबालिकाहरुको लागि नगद सहयोग—
काठमाण्डौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७—निवासी आदरणीय राम न्यौपाने ज्यूले छोरी विपना न्यौपाने ज्यूको २८ औं जन्मोत्सवको पावन अवसरमा मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु. ५,१०५ (पाँच हजार एक सय पाँच) सहयोग गर्नभएकोमा आश्रम परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँको छोरी विपना न्यौपाने ज्यूको सु—स्वास्थ्य, दिर्घायू, उज्वल भविष्यको कामना गर्दै अष्टचिरञ्जीवी…
-
जन्मोत्सवको अवसरमा मामाघर आश्रमका बालबालिकाहरुको लागि नगद सहयोग—
काठमाण्डौं जिल्ला, कागेश्वरी मनोहरा नगरपलिका वडा नं ७—निवासी आदरणीय राजाराम सिलवाल ज्यूले नातिनी पहिलो बसन्त पार गरी दोस्रो बसन्तमा प्रवेश गर्नुभएको सुखद उपलक्ष्यमा मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बालबालिकाहरुको लागि स्टेशनरीका सामाग्रीहरु खरिद गर्नको लागि नगद रु. ५,१०५ (पांच हजार एक सय पांच) सहयोग गर्नुभएकोमा आश्रम परिवार राजाराम सिलवाल ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त…
-
जन्मोत्सवको अवसरमा मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग—
काठमाण्डौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ —निवासी आदरणीय पूर्व अध्यक्ष जीवन थापा ज्यू ५० औं बसन्त पार गरी ५१ औं वर्षमा प्रवेश गर्नुभएको सुखद उपलक्ष्यमा मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बालबालिकाहरुको सहयोगार्थ नगद रु. ५,१०५ (पाँच हजार एक सय पाँच) सहयोग गर्नुभएकोमा मामाघर आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दै वहाँको सु—स्वास्थ्य, दिर्घायू,…
-
मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग—
काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं १८— क्षेत्रपाटी बस्नुहुने उज्वल बि.सी ज्यूको २४ औं जन्मोत्सवको पावन अवसरमा वहांको परिवार मामाघर आश्रममा गई आश्रमका बालबालिकाको सहयोगार्थ नगद रु १८,००० (अठार हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहांहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उज्वल बि.सी ज्यूको जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, आध्यात्मिक, धार्मिक, सामाजिक तथा सर्वाङ्गिण क्षेत्रको उतरोत्तर…
-
स्व. श्रीमती बन्दना गुप्ताको चौथो स्मृतिमा खाद्यान्न सहयोग
कुशल मार्ग, सुकेधारा–४, काठमाडौं निवासी श्री रमेश गुप्ताज्यूले स्वर्गीय धर्मपत्नी श्रीमती बन्दना गुप्ताको चौथो पुण्यतिथिको अवसरमा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, बाँडेगाउँमा न्यानो सम्झना स्वरूप मानवसेवा तथा सामाजिक उत्तरदायित्वका रूपमा उल्लेखनीय सहयोग प्रदान गर्नुभएको छ। उहाँले आश्रममा रहनुभएका बालबालिकाहरूका लागि चामल चार बोरा, एक बोरा दाल, एक काटन तेल, १० केजी नुन, साथै मिठाई…
-
मामाघर आश्रमका बालबालिकाहरुको लागि अष्टेलिया देखि नगद सहयोग–
ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं १–स्थायी घर भई हाल अष्टेलिया बस्नुहुने समाजसेवी, धर्मप्रेमी, सहयोगी मनका धनी आदरणीय श्री सोजन पुरी ज्यूको २६ औं जन्मोत्सवको पावन अवसरमा वहाँको स–परिवार मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको सयोगार्थ नगद रु. ५,५,५५ (पाँच हजार पाँच सय पचपन्न) सहयोग गर्नुभएकोमा आश्रम परिवार सोजन पुरी ज्यूको परिवार प्रति हार्दिक कृतज्ञता…
-
मामाघर आश्रमका बालबालिकाहरुको लागि भोजन ग्रहणको लागि नगद सहयोग–
धनुषा जिल्ला, सवैला नगरपालिका वडा नं ६–स्थायी घर भई हाल ललितपुर जिल्ला इमाडोल नगरपालिका वडा नं १– बस्नुहुने समाजसेवी द नेशनल ब्रान्ड एम्बेस्डरको पदमा काम गर्नुहुने अनिता यादव ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको लागि भोजन ग्रहण गर्नको लागि नगद रु. ७,००० (सात हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक…
-
मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग–
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं ५– कटुन्जे स्थायी घर भई हाल अष्टेलिया बस्नुहुने समाजसेवी धर्मप्रेमी आदरणीय श्री रितेश श्रेष्ठ ज्यूको छोरा रियान श्रेष्ठले छैठौं बसन्त पार गरी सातौं बसन्तमा प्रवेश गर्नुभएको सुखद उपलक्ष्यमा रितेश श्रेष्ठ ज्यूको स–परिवार मामाघर आश्रममा पाल्नुभई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु. ४०,००० (चालिस हजार) सहयोग गर्नुभएकोमा यस आश्रम परिवार रियान…
-
लायन्स क्लब अफ सद्भावनाद्धारा मामाघर आश्रमका बालबालिकाहरुलाई सहयोग
काठमाण्डौं महानगरपालिका वडा नं १–लायन्स क्लब अफ सद्भावनाद्धारा मामाघर आश्रममा रहेका बालबालिकाहरुको लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको र केही समय अगाडी यसै संस्थाबाट आँखा चेकजाच गर्नुभएको थियो । केही बालबालिकाहरुलाई चश्माको आवश्यकता पर्ने देखिएकाले सोही अनुरुप चश्मा प्रदान गर्नुभएको र यसै संस्थाको निवर्तमान अधयक्ष सुचिता जोशी ज्यूको आज पर्न गएको जन्मोत्सवको सुखद उपलक्ष्यमा आश्रमका बालबालिकाहरुलाई…
-
आउ किन हुङ्ग मलेसिया र एन जी सेन लिन सिगांपुर देखी मामाघर आश्रमका बालबालिकाहरुलाई सहयोग
आउ किन हुङ्ग मलेसिया र एन जी सेन लिन सिगांपुर देखी हाम्रो यस मामाघर आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु. ९१,३०० (एकानब्बे हजार तीन सय) बराबरको ट्रयाकसुट वितरण गर्नुभएको छ । यो जाडो मौसममा बालबालिकाहरुको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गर्नुभएकोमा वहाँहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँहरुको हरेक क्षेत्रमा सफलता मिलिरहोस साथै वहाँहरुको…
-
चर्चित टिकटकर तथा भ्लगरद्धारा मामाघर आश्रममा शैक्षिक सामाग्री हस्तान्तरण–
खोटाङ जिल्ला दिप्रुङ, चुईचुईमा गाउँपालिका वडा नं ५–स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नं ३–नयाँ बाटो बसोबास गर्दै आउनुभएको समाजसेवी, धर्मप्रेमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई ज्यूले मामाघर आश्रमका बालबालिकाहरुको उज्वल भविष्यको कामना गर्दै नगद रु २०,००० (बिस हजार) बराबरको स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएकोमा यस आश्रम परिवार वहाँ र वहाँको परिवार…
-
जन्मोत्सवको अवसरमा आश्रमका बालबालिकाहरुलाई नगद सहयोग
जन्मोत्सवको अवसरमा आश्रमका बालबालिकाहरुलाई नगद सहयोग–काठमाण्डौं महानगरपालिका वडा नं १८– निवासी श्री शुसीला बस्याल ज्यूको छोरी सुनिता बि.सी ज्यूको जन्मदिनको सुखद अवसरमा वहाँको आमाले मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु ११,००० (एघार हजार) सहयोग गर्नुभएको छ । वहाँको छोरी सुनिता बि. सी ज्यूलाई हामी आश्रम परिवारको तर्फबाट शुभ जन्मोत्सवको पावन अवसरमा सु स्वास्थ,…
-
नातिनीको जन्मोत्सवमा हजुरआमा द्धारा सहयोग
काठमाण्डौं महानगरपालिका वडा नं १८–निवासी श्री शुसिला बस्याल ज्यूको नातिनी युरिसा बस्नेत ८ औ वर्ष पार गरी ९ औ वर्षमा प्रवेश गर्नुभएको जन्मदिनको सुखद उपलक्ष्यमा वहाँको हजुरआमाले हाम्रो मामाघर आश्रममा गई बालबालिकाहरुको सहयोगार्थ नगद रु ७,००० (सात हजार) सहयोग गर्नुभएको छ वहाँको नातिनी युरिसा बस्नेतलाई शैक्षिक यात्रा, सु स्वास्थ, दिर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय…
-
राजाराम थापा ज्यूको जन्मोत्सवको अवसरमा मामाघर आश्रमका बालबालिकाहरुलाई भोजनको व्यवस्थापन
हाम्रो मामाघर आश्रमको आजीवन सदस्य, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ५– छालिङ निवासी श्रद्धेय श्री राजाराम थापा ज्यूको ७४ औ शुभ जन्मदिनको पावन अवसरमा आश्रम परिसरका बालबालिकाहरुलाई १०,००० (दश हजार) बराबरको मिष्ठान्न तथा स्वादिष्ट खानाको सौजन्य गर्नुभएकोमा हामी आश्रम परिवारको तर्फबाट वहाँलाई शुभ जन्मोत्सवको पावन अवसरमा सुस्वास्थ, दिर्घायु तथा वहाँको सर्वाङ्गीण क्षेत्रको हार्दिक मंगलमय…
-
समाजसेवी, धर्मपे्रमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई र रमा चाम्लिङ राईद्वारा मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग
खोटाङ जिल्ला दिपु्रङ चुईचुई गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नं ३ नयाँ बाटोमा बसोबास गर्दै आउनुभएको दिनदुखी, असहायहरुलाई सहयोग गर्ने समाजसेवी, धर्मप्रेमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई (दिदि) र रमा चाम्लिङ राई (बहिनी) ले मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको लागि नगद रु १५,००० (पन्ध्र हजार) सहयोग गर्नुभएकोमा…
-
माननीय राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमको अवलोकनको साथै आश्रमका बालबालिकाहरुलाई न्यानो टोपी वितरण
आदरणीय, सम्माननीय, माननीय राष्ट्रिय समाजसेवी प्रा. डा.जगदीश वैद्य ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमको अवलोकनको साथ साथै साथमा बालबालिकाहरुलाई न्यानो टोपी वितरण गर्नुभएकोमा हामी मामाघर आश्रम परिवार वहाँको हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं । वहाँजस्तो व्यक्तिलाई हाम्रो आश्रममा स्वागत गर्न पाउदा हामी आभारी छौं ।एक प्रख्यात समाजसेवी, जसले आफ्नो सिङगो जीवन नै समाजसेवाको क्षेत्रमा,…
-
मामाघर आश्रमका बालबालिकाहरुलाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण
भक्तपुर जिल्ला चागुनारायण नगरपालिका वर्डा नं– ६ तेलकोट निवासी कलेज अफ इन्फरमेसन टेक्नोलोजी र इन्जिनियरीङ कलेज तेस्रो बर्षमा अध्यनरत विद्यार्थी श्री रामरोहन लामिछाने ज्यूको २३ औ जन्मदिनको सु–अवसरमा गोदावरी नगरपालिका वर्डा नं–१४ ललितपुरमा मामाघर आश्रममा उपस्थित भई आश्रममा रहेका बालबालिकाहरुको सहयोगार्थ खाद्यान्न, फलफूल तथा मिठाईहरु वितरण गर्नुभएकोमा हाम्रो यस आश्रम परिवार उहाँ र उहाँको समस्त…
-
मामाघर आश्रमका बालबालिकाहरुका लागि नगद सहयोग
ललितपुर उपमहानगरपालिका वर्डा नं १५– खुमलटार स्थायी घर भई हाल अष्ट्रेलिया सिड्नी निवासी एक्सल कलेज ब्याचलर तेस्रो वर्षमा अध्यनरत विद्यार्थी श्री सुचना भुषाल ज्यूले मामाघर आश्रममा आई आफ्नो पिता श्री गुरुप्रसाद भुषाल ज्यूको स्वास्थ्य लाभको कामना गर्दै आश्रमको सहयोगार्थ नगद रु २०,००० (बिस हजार) सहयोग गर्नुभएकोमा हाम्रो यस आश्रम परिवार वहाँ र वहाँको परिवारलाई हार्दिक…
-
लायन्स क्लब भक्तपुरद्वारा मामाघर आश्रमका बालबालिकालाई आँखा र दन्तरोगको निःशुल्क चेकजाच
लोकप्रिय सामाजिक संस्था लायन्स क्लब भक्तपुरको टोलीले हाम्रो यस मामाघर आश्रमका कलिला बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आश्रमका सम्पूर्ण बालबालिकाहरुको आँखा र दन्तरोगको निःशुल्क चेकजाच गरी परामर्श दिनुभएकोमा लायन्स क्लबका सम्पूर्ण पदाधिकारी ज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं । मामाघर आश्रम परिवार,ललितपुर १४–बाडेगाउँ Lions Club Bhaktapur Conducts Free Eye and Dental Check-up for Mamaghar Ashram Children…
-
मामाघर आश्रमका बालबालिकाहरुको लागि नगद सहयोग
ललितपुर जिल्ला ठैव निवासी श्री भिमलाल महर्जन ज्यूले गोदावरी वार्ड नं- १४ ,ललितपुरमा रहेको मामाघर आश्रमका बालबालिका तथा आश्रमको सहयोगार्थ नगद रु ४०,००० सेवा गर्नुभएकोमा हाम्रो यस मामाघर आश्रम परिवार उहाँ र उहाँको सहयोगी परिवारलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहान्छौं । साथै उहाँको सु –स्वास्थ्य , दीर्घायू र परिवारमा सुख शान्तिको कामना गर्दछै ।…
-
युबिन कोइरालाको व्रतबन्धको सुखद उपलक्षमा मामाघर आश्रममा सहयोग
श्री युबिन कोइराला ज्यूको व्रतबन्धको सुखद उपलक्षमा हाम्रो मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको सहयोगार्थ विभिन्न खाद्य सामग्रीहरु प्रदान गर्नुभएकोमा उहाँहरुको परिवारजनमा श्री पशुपति नाथ भगवानको कृपा भैरहोस साथै परिवारमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । मामाघर आश्रम परिवार,ललितपुर १४– बाडेगाउँ Support to Mamaghar Ashram on the Auspicious Occasion of Yubin Koirala’s Bratabandha On…
-
कान्तिपुर इन्जिनियरिङ कलेजद्वारा मामाघर आश्रमलाई स्टेशनरी सामानहरु सहयोग
कान्तिपुर इन्जियरिङ कलेज धापाखेल २३ ललितपुर स्थित स्नातक तहमा अध्यनरत विद्यार्थीहरुले हाम्रो यस मामाघर आश्रम गोदावरी नगरपालिका –१४ मा उपस्थित भई आश्रममा रहेका बालबालिकाहरुको लागि करिब २५ देखी ३० हजार सम्मको स्टेशनरी सामाग्री तथा खेलकुद सामाग्रीहरु उपलब्ध गराउनु भएकोमा उहाँहरुको उपस्थित समूहलाई हार्दिक धन्यवाद तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौं । मामाघर आश्रम परिवार,ललितपुर १४– बाडेगाउँ Kantipur…
-
मामाघर आश्रमको शिलान्यास कार्यक्रम
मितिः २०८१÷०९÷२७ गतेका दिन मामाघर आश्रमको शिलान्यास कार्यक्रम ललितपुर नगरपालिका वार्ड नं १४, बाडेगाउँमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कलाकार, बुद्धिजिवी, समाजसेवी ज्यूहरुको उलेख्ख उपस्थिती रहेको थियो । यस आश्रमलाई मनै देखी सहयोग गर्नुहुने दानविर दाता ज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछौ, साथै आगामी दिनहरुमा पनि हजुरहरुको साथ र सहयोगले गर्दा हाम्रो अन्य…
-
Expressing Gratitude and Appreciation 🙏
The Mamaghar Ashram family extends heartfelt thanks and appreciation to respected Mrs. Sita Bhattarai, a resident of Kathmandu Metropolitan City, Ward No. 09, Purano Baneshwor, for her generous contribution of NPR 8,005 (Eight Thousand and Five Rupees) to support the Ashram on the auspicious occasion of the memorial day of her late mother, Mrs. Akanksha…
-
Heartfelt Gratitude and Appreciation
On the auspicious occasion of the birthday of respected Mrs. Bhojukumari Adhikari, a permanent resident of Ramaroshan Rural Municipality-05, Achham, Sudurpashchim Province and currently residing in Mahalaxmisthan Municipality-03, Imadol, on Poush 7, 2081, we, the entire Mamaghar family, are deeply grateful to her and her family for visiting Mamaghar Ashram and celebrating this special day…
-
Heartfelt Gratitude and Appreciation 🙏
Respected Mr. Suvarna Raj Shrestha and Mrs. Ram Devi Shrestha, esteemed residents of Kathmandu Metropolitan City, Ward No. 32, Pepsi Cola, celebrated the 82nd birthday of Mr. Purna Lal Shrestha on this auspicious day of Poush 5 at Mamaghar Orphanage with the children of the Ashram. Furthermore, we express our profound gratitude for their magnanimous…
-
उदारताको अनुपम उदाहरण: हार्दिक धन्यवाद र आभार 🙏
गोदावरी नगरपालिका वडा नम्बर ३, गोदावरी कुण्ड, ललितपुर निवासी आदरणीय श्री सन्तोष पुरी ज्यू, जो मानवता, उदारता र पुण्यका सागर हुनुहुन्छ, वहाँले आफ्नो परिवारको सुख, शान्ति, पितृ उद्धार र स्वर्गीय स्टाफ विवेक भाइको स्मृतिमा मामाघर अनाथालयका बालबालिकाहरूको लागि रु. ८०,००० बराबरको लत्ताकपडा प्रदान गर्नुभएको छ। वहाँले प्रदान गर्नुभएको यस महत्त्वपूर्ण योगदानले बालबालिकाहरूको दैनिक जीवनलाई सहज…
-
मामाघरमै पुगेर बागमती प्रदेशका सभामुखले मनाए आफ्नो जन्मदिन
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबार आफ्नो जन्मदिन मानव सेवा फाउन्डेसन नेपाल द्वारा संचालित गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा पुगेर मनाउनु भएको छ। मामाघरमा रहेका भान्जा भान्जीहरु संग उहाले आफ्नो जन्मदिन मनाउनु भएको हो। उहाले त्यहा अवस्थित ८४ जना बालबालिका हरुलाइ बिहानाको खाना आफ्नै हातले बाडेर…



