Where Futures Are Rebuilt with Love Mamaghar Anathalay Ashram

Mamaghar Anathalay Ashram is more than an orphanage—it is a community where children can heal from their past and build a hopeful future. We strive to instill values of compassion, empathy and responsibility, ensuring that the children under our care grow up to be responsible and caring citizens who give back to society.

Healthy Food

Medical Help

Education

Clean Water

Our Gallery

Join our action! Everyone can Help

  • सेवा नै धर्म होः मानवीयताको सुन्दर उदाहरण—

    समाजमा सेवा, सहानुभूति र करुणाको अभ्यास नै सच्चा धर्म हो भन्ने सन्देश दिनको लागि बागमती प्रदेश, दोलखा जिल्ला, चरिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका काडाँघारीमा बसोबास गर्दै अध्ययनरत आदरणीय श्री सुमित कार्कीज्यूले स्वर्गीय हरिमाया बस्नेत ज्यूको स्मृतिमा उल्लेखनीय मानवीय कार्य गर्नुभएको छ ।वहाँले मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बालबालिकाहरुको…

  • जन्मदिनलाई सेवा र करुणासँग जोड्ने अनुकरणीय अभ्यास—

    समाजमा उत्सवको अर्थ प्रायः व्यत्तिगत खुशी, तडक भडक र औपचारिकतासँग जोडिँदै गएको वर्तमान सर्न्दभमा, केही उदाहरणहरु यस्ता पनि छन् जसले उत्सवलाई सेवा, करुणा र सामाजिक उत्तरदायित्वसँग गाँसेर नयाँ सन्देश दिन्छन् ।बागमती प्रदेश, काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं १६ बालाजु निवासी समाजसेवी व्यत्तित्व द्धय श्री श्रीय ढकाल र निर्मला ढकालज्यूको परिवारबाट सुरु भएको सेवाभावले समाजमा…

  • सेवा नै धर्म होः मानवताप्रति समर्पित एक प्रेरणादायी कर्म—

    समाजमा साँचो परिवर्तन भाषणले होइन, सेवाले सम्भव हुन्छ । यही सत्यलाई व्यवहारमा उर्तादै ललितपुर महानगरपालिका —ग्वार्को तथा गोदावरी नगरपालिका वडा नं—३ निवासी समाजसेवी व्यक्तित्व श्री मञ्जु भण्डारी र सीमा थापाज्यूले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । हाल अमेरिका बसोबास गर्दै आउनुभएका बहिनी—ज्वाईँ श्री शान समाल तथा काली समालज्यूका सुपुत्र जोसेफ समालज्यूको जन्मदिनको पावन…

  • सेवा नै धर्म होः मानवताप्रति समर्पित एक प्रेरणादायी कार्य—

    समाजमा सेवा, सहानुभूति र सहयोगको भावना जीवित रहनु नै सभ्यताको परिचायक हो । यही भावनालाई जीवन्त बनाउँदै ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं —१०, झ्यालुङटार निवासी समाजसेवी व्यक्तित्व आदरणीय श्री दिलकुमार तामाङ तथा सरिता तामाङ ज्यूले आफ्नो सुपुत्र फुर्ग्याल दोर्जे तामाङको दोस्रो जन्मदिनलाई मानवसेवा मार्फत अर्थपूर्ण बनाउनु भएको छ । वहाँहरुले मामाघर आश्रममा उपस्थित भई…

  • सेवा नै धर्म हो—

    समाजमा मानवीय संवेदना कमजोर हुँदै गएको आजको समयमा, निस्वार्थ सेवा र सहयोगका उदाहरणहरु प्रेरणाका स्रोतहरु बन्ने गर्छन् । यस्तै एक प्रेरणादायी कार्य ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं—१४, ठैव निवासी समाजसेवी व्यक्तित्व तथा कर्मशील ज्वेलर्सका प्रोप्राइटर आदरणीय श्री सुरेन दुधराज ज्यूबाट सम्पन्न भएको छ । दुधराज ज्यूले मामाघर आश्रममा रहनुभएका बालबालिकाहरुको लागि भोजन सेवा प्रदान…

  • जन्मदिनको अवसरमा समाजसेवी दम्पतिले आश्रमका बालबालिकाहरुको लागि आर्थिक सहयोग—

    भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—५, कटुन्जे निवासी समाजसेवी आदरणीय श्री जीवन बस्नेत र रिना कार्की ज्यूले छोरा आयांश बस्नेत चौथो बसन्त पार गरी पाँचौ बसन्तमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरका अभिभावकविहिन बालबालिकाहरुको सहयोगार्थ नगद रु. ७,००० (सात हजार रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं…