ललितपुर जिल्ल। गोदावरी नगरपालिका वडा नं —१४ मा सञ्चालित मामाघर अनाथालय आश्रमा रहनुभएका बालबालिकाहरुको सहयोगार्थ अमेरिकाबाट सहयोगी मनका धनी “केभिन स्टुमेयर” ज्यूले आश्रममा उपस्थित भइ नगद रु २०,००० ( बिस हजार) र शैक्षिक सामाग्री (फुटबल,ब्याडमिन्टन) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी १४—ललितपुर





Leave a Reply