आउ किन हुङ्ग मलेसिया र एन जी सेन लिन सिगांपुर देखी मामाघर आश्रमका बालबालिकाहरुलाई सहयोग

आउ किन हुङ्ग मलेसिया र एन जी सेन लिन सिगांपुर देखी हाम्रो यस मामाघर आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु. ९१,३०० (एकानब्बे हजार तीन सय) बराबरको ट्रयाकसुट वितरण गर्नुभएको छ । यो जाडो मौसममा बालबालिकाहरुको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गर्नुभएकोमा वहाँहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँहरुको हरेक क्षेत्रमा सफलता मिलिरहोस साथै वहाँहरुको यस उदाहरणीय काम प्रति अन्य संघ, संस्था तथा व्यक्तिहरुमा पनि सामाजिक कार्य गर्ने हौसला मिलिरहोस भन्ने अपेक्षा गर्दछौं ।


मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *