छोरीको जन्मोत्सवको अवसरमा नगद सहयोग


काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका चावहिल निवासी समाजसेवी तथा धर्मप्रेमी आदरणीय श्री प्रमोद ठाकुर ज्यू र वहाँको धर्मपत्नी आदरणीय श्री शुशिला ठाकुर ज्यूले छोरी प्राची ठाकुर ज्यूको जन्मोत्सवको सुखद उपलक्ष्यमा आश्रममा रहनु भएका बालबालिकाहरुको सहयोगार्थ नगद रु १०,१०० (दश हजार एक सय रुपैयां) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै प्राची ठाकुर ज्यूलाई जन्मदिनको पावन अवसरमा सु—स्वास्थ, दिर्घायू,उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको आगामी यात्रा अझ बढि सफल रहोस, अष्टचिरन्जीवी सदा दाहिना रहुन भनि आराध्यदेव भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी —१४, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *