माननीय राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमको अवलोकनको साथै आश्रमका बालबालिकाहरुलाई न्यानो टोपी वितरण

आदरणीय, सम्माननीय, माननीय राष्ट्रिय समाजसेवी प्रा. डा.जगदीश वैद्य ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमको अवलोकनको साथ साथै साथमा बालबालिकाहरुलाई न्यानो टोपी वितरण गर्नुभएकोमा हामी मामाघर आश्रम परिवार वहाँको हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं । वहाँजस्तो व्यक्तिलाई हाम्रो आश्रममा स्वागत गर्न पाउदा हामी आभारी छौं ।
एक प्रख्यात समाजसेवी, जसले आफ्नो सिङगो जीवन नै समाजसेवाको क्षेत्रमा, शिक्षाको क्षेत्रमा साथै स्वास्थ्य महिला सशक्तिकरण दैवी प्रकोप व्यवस्थापन र पर्यावरण संरक्षणको क्षेत्रमा समर्पित गर्नुभएको छ । वहाँको योगदानले नेपालमा सामाजिक सेवाका विविध क्षेत्रमा नयाँ आयाम स्थापित गरेको छ ।
साथै वहाँसँगै आश्रममा उपस्थित हुनुभएका आदरणीय श्री सह–प्रा. रामबाबु सिंह, अशोक सिंह अधिकारी ,महेन्द्र शाही र ललित बहादुर कुँवर ज्यू प्रति हार्दिक नमन गर्न चाहान्छौं ।


मामाघर आश्रम परिवार,
ललितपुर १४–बाडेगाउँ

Heartfelt Gratitude to Esteemed National Philanthropist Prof. Dr. Jagadish Vaidya

Respected and Honorable National Philanthropist, Prof. Dr. Jagadish Vaidya, we express our sincere gratitude and appreciation for your visit to Mamaghar Ashram. Your kind gesture of distributing warm caps to the children along with observing the Ashram has deeply touched us. We are honored and grateful to welcome such a distinguished personality to our Ashram.

As a renowned social worker, you have dedicated your entire life to serving society in various fields, including education, healthcare, women’s empowerment disaster management and environmental conservation. Your invaluable contributions have set new benchmarks in the field of social service in Nepal.

We also extend our heartfelt respects to the dignitaries who accompanied you during the visit: Associate Prof. Ram Babu Singh, Mr. Ashok Singh Adhikari, Mr. Mahendra Shahi and Mr. Lalit Bahadur Kunwar.

Mamaghar Ashram Family,
Badegau, Ward No. 14, Lalitpur

http://mamagharanathalay.org

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*