
मामाघर आश्रमका बालबालिकाहरुका लागि नगद सहयोग
ललितपुर उपमहानगरपालिका वर्डा नं १५– खुमलटार स्थायी घर भई हाल अष्ट्रेलिया सिड्नी निवासी एक्सल कलेज ब्याचलर तेस्रो वर्षमा अध्यनरत विद्यार्थी श्री सुचना भुषाल ज्यूले मामाघर आश्रममा आई आफ्नो पिता श्री गुरुप्रसाद भुषाल ज्यूको स्वास्थ्य लाभको कामना गर्दै आश्रमको सहयोगार्थ नगद रु २०,००० (बिस हजार) सहयोग गर्नुभएकोमा हाम्रो यस आश्रम परिवार वहाँ र वहाँको परिवारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं । साथै वहाँको पिता ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैवहाँको सम्पूर्ण परिवार प्रति सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
मामाघर आश्रम परिवार,
ललितपुर १४–बाडेगाउँ
Cash Donation for the Children of Mamaghar Ashram
We extend our heartfelt gratitude and appreciation to Ms. Suchana Bhusal, a third-year Bachelor’s student at Excel College and a permanent resident of Khumaltar, Ward No. 15, Lalitpur Metropolitan City, currently residing in Sydney, Australia. She visited Mamaghar Ashram and donated NPR 20,000 (Twenty Thousand) in cash for the support of the Ashram while wishing for the speedy recovery of her father, Mr. Guru Prasad Bhusal.
The entire Mamaghar Ashram family thanks her and her family from the bottom of our hearts. We also pray for the quick recovery of her father and wish peace, prosperity, and continued progress for her entire family.
Mamaghar Ashram Family,
Badegau, Ward No. 14, Lalitpur