मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं १८— क्षेत्रपाटी बस्नुहुने उज्वल बि.सी ज्यूको २४ औं जन्मोत्सवको पावन अवसरमा वहांको परिवार मामाघर आश्रममा गई आश्रमका बालबालिकाको सहयोगार्थ नगद रु १८,००० (अठार हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहांहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उज्वल बि.सी ज्यूको जन्मदिनको पावन अवसरमा सु—स्वास्थ्य, दिर्घायू, आध्यात्मिक, धार्मिक, सामाजिक तथा सर्वाङ्गिण क्षेत्रको उतरोत्तर प्रगतिको कामना गर्दछौं ।
साथै उहांको आगामी दिनहरुमा उन्नति, प्रगति र समाजसेवामा अझ बढि लगाव होस भन्ने कामना गर्दछौं


मामाघर आश्रम परिवार
बाडेगाउं १४—ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *