
मामाघर आश्रमको शिलान्यास कार्यक्रम
मितिः २०८१÷०९÷२७ गतेका दिन मामाघर आश्रमको शिलान्यास कार्यक्रम ललितपुर नगरपालिका वार्ड नं १४, बाडेगाउँमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कलाकार, बुद्धिजिवी, समाजसेवी ज्यूहरुको उलेख्ख उपस्थिती रहेको थियो । यस आश्रमलाई मनै देखी सहयोग गर्नुहुने दानविर दाता ज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछौ, साथै आगामी दिनहरुमा पनि हजुरहरुको साथ र सहयोगले गर्दा हाम्रो अन्य कार्य गर्नका लागि हामीलाई अझ बढी हौसला मिल्ने छ ।यसले सबैमा नयाँ जोश, सकारात्मक दृष्टिकोण र दृढ आत्मविश्वास संसारभरी भविष्यका कार्यहरुमा सफलता सुनिश्चित गर्न एक सशक्त आधार निमार्ण गरेको छ ,जुन समयले कहिल्यै बिर्सन नसकोस ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ, १४– ललितपुर

The Foundation Stone-Laying Ceremony of Mamaghar Ashram
On the date 27th of September, 2081, the foundation stone-laying ceremony of Mamaghar Ashram was held grandly at Ward No. 14, Badegaun, Lalitpur Municipality. The event saw notable presence of artists, intellectuals, and social workers. We express our gratitude to the generous donors who have supported this Ashram wholeheartedly. Furthermore, we believe that your continued support and cooperation in the future will inspire us to carry out more of our initiatives with greater enthusiasm. This event has created a strong foundation for ensuring success in future endeavors, instilling new energy, a positive outlook and unshakable self-confidence in everyone, which time will never allow us to forget.
Mamaghar Ashram Family,
Badegaun Ward No. 14 – Lalitpur