मिति:-२०८२/०७/२२
काठमाडौँ महानगरपालिका वडा नम्बर-१६ नयाँ बजार निवासी समाजसेवी, धर्मप्रेमी श्री रत्न बहादुर सिंदाली मगर र मनमाया सिंदाली मगर ज्यूले मामाघर आश्रममा रहेका बालबालिकाहरूको लागि खाद्यान्य स्वरूप ५५०००/-(पचपन्न हजार बराबरको सामान) र नगद रु ९५१५/-गरी जम्मा ६४५१५/-(चौसठ्ठी हजार पाँचसय पन्ध्र रुपैयाँ) पितृ उद्धार तथा पारिवारिक सुख शान्तिको कामना गर्दै सप्रेम हस्तान्तरण गर्नुभएको हुँदा समाजसेवी श्री रत्नबहादुर सिंदाली मगर र मनमाया सिंदाली मगर ज्यूको सम्पूर्ण परिवार लाई यस मामाघर आश्रम परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। ![]()
![]()





Leave a Reply