हार्दिक धन्यवाद तथा नमन

मिति:-२०८२/०७/२५

गोदावरी नगरपालिका वार्ड नम्बर १४ ठैब ललितपुर निवासी श्री अर्जुन बहादुर थापा ज्यूको जन्मदिनको सुखद उपलक्ष्यमा मामाघर आश्रममा उपस्थिति भई आश्रममा रहनुभएका बालबालिकाहरूको लागि खाद्यान्य: चामल दुई बोरा, ५ केजी दाल र दुई लिटर तेल (पाँच हजार दुई सय बराबरको) खाद्यान्न सहयोग गर्नुभएकोमा आश्रम परिवारले अर्जुन बहादुर थापा ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अष्ट चिरञ्जीवी सदा दहिना रहुन् भनी आराध्यदेव श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं।

मामाघर आश्रम परिवार बाँडेगाउँ १४ ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *