
समाजसेवी, धर्मपे्रमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई र रमा चाम्लिङ राईद्वारा मामाघर आश्रमका बालबालिकाहरुलाई नगद सहयोग
खोटाङ जिल्ला दिपु्रङ चुईचुई गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नं ३ नयाँ बाटोमा बसोबास गर्दै आउनुभएको दिनदुखी, असहायहरुलाई सहयोग गर्ने समाजसेवी, धर्मप्रेमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई (दिदि) र रमा चाम्लिङ राई (बहिनी) ले मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको लागि नगद रु १५,००० (पन्ध्र हजार) सहयोग गर्नुभएकोमा यस आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।
साथै आगामी दिनहरुमा वहाँको समाजसेवाको यात्रा अझ अगाडी बढिरहोस, वहाँलाई निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
मामाघर आश्रम परिवार,
ललितपुर १४–बाडेगाउँ
Cash Donation for the Children of Mamaghar Ashram by Social Workers, Philanthropists and Renowned TikTokers Uma Chamling Rai and Rama Chamling Rai
Ms. Uma Chamling Rai (elder sister) and Ms. Rama Chamling Rai (younger sister), social workers, philanthropists and well-known TikTokers and vloggers, who hail from Ward No. 5, Diprung Chuichui Rural Municipality, Khotang District and currently reside in Nayabato, Ward No. 3, Godawari Municipality, visited Mamaghar Ashram and contributed NPR 15,000 (Fifteen Thousand) in cash for the children of the Ashram.
The Mamaghar Ashram family extends its heartfelt gratitude and appreciation to them and their family for their generous support. We also wish them continuous success and hope their journey in social service advances even further in the days to come.
Mamaghar Ashram Family,
Badegau, Ward No. 14, Lalitpur