सेवा नै धर्म हो

हार्दिक धन्यवाद तथा नमन

मिति २०८२/८/१ गते

हाम्रो यस ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नम्बर १४ मा सञ्चालित मामाघर अनाथालय आश्रमको लागि ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नं २ निवासी समाजसेवी तथा सहयोगी मनका धनी आदरणीय श्री रामकुमार सिलवालको नाती सम्भव सिलवालको चार वर्ष पूरा भई पाँच वर्षमा प्रवेश गरेको सु-अवसरमा यस मामाघर अनाथालय आश्रममा रहनुभएका बालबालिकाहरूलाई बिहानको खाना खुवाउनु भएकोमा हाम्रो यस मामाघर आश्रम परिवार हार्दिक नमन व्यक्त गर्दछ। साथै उहाँ र उहाँको परिवारमा सुख, शान्ति छावस् भन्दै भगवानसँग प्रार्थना गर्दछौं।

सम्भव सिलवालको जन्मदिनको पावन अवसरमा लाखौँलाख शुभकामना साथै उहाँको जीवनमा कहिले पनि दुःख, कष्ट आइ नपरोस् भन्दै श्री पशुपतिनाथसँग आश्रम परिवार प्रार्थना गर्दछौं। धन्यवाद।

जय श्री राधे राधे

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *