गण्डकी प्रदेश, लमजुङ जिल्ला आफ्नो कर्मथलो भई हाल ललितपुर जिल्ला, गोदावरी नगरपालिका, वडा नं —१४ ठैवमा स्थायी बसोबास गर्दै आउनुभएकी सहयोगी मनकी धनी आदरणीय श्री सुस्मिता राउत ज्यूले मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको पठन पाठनको लागि नगद रु १०,००० (दश हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै सुस्मिता राउत ज्यू, लगायत वहाँको समस्त परिवारमा भगवान श्री पशपति नाथको कृपा सदा रहिरहोस् भन्ने कामना गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी, १४— बाडेगाउँ ललितपुर





Leave a Reply