Mamaghar Anathalaya
http://mamagharanathalay.org

उदारताको अनुपम उदाहरण: हार्दिक

गोदावरी नगरपालिका वडा नम्बर ३, गोदावरी कुण्ड, ललितपुर निवासी आदरणीय श्री सन्तोष पुरी ज्यू, जो मानवता, उदारता र पुण्यका सागर हुनुहुन्छ, वहाँले आफ्नो परिवारको सुख, शान्ति, पितृ उद्धार र स्वर्गीय स्टाफ विवेक भाइको

मामाघरमै पुगेर बागमती प्रदेशका

बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबार आफ्नो जन्मदिन मानव सेवा फाउन्डेसन नेपाल द्वारा संचालित गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा पुगेर मनाउनु भएको छ। मामाघरमा