Mama ghar anathalay

जन्मोत्सवको अवसरमा आश्रमका बालबालिकाहरुलाई नगद सहयोग

जन्मोत्सवको अवसरमा आश्रमका बालबालिकाहरुलाई नगद सहयोग–
काठमाण्डौं महानगरपालिका वडा नं १८– निवासी श्री शुसीला बस्याल ज्यूको छोरी सुनिता बि.सी ज्यूको जन्मदिनको सुखद अवसरमा वहाँको आमाले मामाघर आश्रममा गई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु ११,००० (एघार हजार) सहयोग गर्नुभएको छ । वहाँको छोरी सुनिता बि. सी ज्यूलाई हामी आश्रम परिवारको तर्फबाट शुभ जन्मोत्सवको पावन अवसरमा सु स्वास्थ, दिघार्य तथा वहाँको सर्वाङगीण क्षेत्रको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै वहाँको सम्पूर्ण परिवारमा श्री पशुपति नाथ भगवानको कृपा सदा सर्वदा रहिरहोस ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *