
मामाघर आश्रमका बालबालिकाहरुको लागि भोजन ग्रहणको लागि नगद सहयोग–
धनुषा जिल्ला, सवैला नगरपालिका वडा नं ६–स्थायी घर भई हाल ललितपुर जिल्ला इमाडोल नगरपालिका वडा नं १– बस्नुहुने समाजसेवी द नेशनल ब्रान्ड एम्बेस्डरको पदमा काम गर्नुहुने अनिता यादव ज्यू मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको लागि भोजन ग्रहण गर्नको लागि नगद रु. ७,००० (सात हजार) सहयोग गर्नुभएकोमा आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं, साथै वहाँको आगामी दिनहरुमा पनि समाजसेवा गर्ने हौसला बढिरहोस् भन्ने अपेक्षा गर्दछौं ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर
Cash Donation for Meals for the Children of Mamaghar Ashram
Ms. Anita Yadav, a social worker from Sabaila Municipality, Ward No. 6, Dhanusha District, who is currently residing in Imadol Municipality, Ward No. 1, Lalitpur District and serving as the National Brand Ambassador visited Mamaghar Ashram and generously donated NPR 7,000 (Seven Thousand) in cash for providing meals to the children of the ashram.
The Mamaghar Ashram family sincerely expresses its gratitude and appreciation to her and her family for this generous contribution. We also extend our best wishes for her continued dedication to social service in the future.
Mamaghar Ashram Family
Badegaun-14, Lalitpur