ललितपुर महानगरपालिका वडा नं. १४ निवासी कुशेश्वर महतो र नम्रता महतोका सुपुत्र कविर महतोको १२ औं जन्मदिवसको उपलक्ष्यमा सहयोग स्वरुप रु. ५१,००० साथै खेलौना, भलिबल, फुटबल र स्टेशनरीका विभिन्न सामग्रीहरुको सहयोग गर्नुभएको छ । उहाँको सेवाभाव प्रति मामाघर अनाथालय आश्रम परिवार हार्दिक कृतज्ञता एवं कविर महतो ज्यूलाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौं ।
Leave a Reply